नियम २३
साक्षी बुझने
: वालबालिकाले आफ्नो तर्फबाट आफैँ साक्षी उपस्थित गराउनको लागि निवेदन दिएमा बाल अदालतले त्यस्तो साक्षी उपस्थित गराउन अनुमति दिन सक्नेछ ।